सशस्त्रको एआईजीमा अञ्जनी पोखरेल सिफारिस, पौडेलपछिको आईजीपीको सम्भावना बलियो
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरी बलको रिक्त एक एआईजी पदमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी पोखरेल सिफारिस भएका छन् । नारायणदत्त पौडेल आईजीपीमा बढुवा सिफारिस भएसँगै एक एआईजी पद रिक्त थियो । एआईजीमा बढुवा सिफारिस भएसँगै पोखरेल पौडेलपछि भावी आईजीपी बन्ने सम्भावना बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›