संविधान संसोधन बहस ’सरकारी कार्यदल’ मा मात्र सीमित हुनुहुँदैनः सांसद केसी

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठनको माग
www.osnepal.com · 2 दिन अघि

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संसोधनको विषयलाई केवल सरकारी कार्यदलमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन् । सांसद केसीले संविधान संशोधन प्रक्रियालाई निष्पक्ष र सर्वस्वीकार्य बनाउनका लागि एक शक्तिशाली संयन्त्रको माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू