स्वीमिङ पुलमा करेन्ट लागेर मृत्यु प्रकरण : पीडित परिवारलाई १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्यो
ललितपुरस्थित होटल स्क्वायरलाई उपभोक्ता अदालतले स्विमिङ पुलमा करेन्ट लागेर गम्भीर घाइते भएका सजिलमान शाक्यको परिवारलाई १ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । होटलको चरम लापरबाहीका कारण सजिलमानको यो अवस्था भएको भन्दै उनकी पत्नी रजिना मानन्धर शाक्यले क्षतिपूर्ति दाबी गरेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›