कतार एयरवेजलाई साढे दुई करोड क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

यस स्टोरीको अंश: उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो
www.capitalnepal.com · 6 दिन अघि

उपभोक्ता अदालतले उडानमा एक नेपाली यात्रुलाई क्याबिन क्रुको असावधानीले तातो कफी पोखिएर जलन भएको घटनामा कतार एयरवेजलाई दुई करोड ६२ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला सुनाएको छ । ललितपुरकी प्रिती थापालाई तातो कफीले पोलेको घटनामा दायर मुद्दामा अदालतले क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू