कांग्रेसले स्थगित गर्‍यो क्रियाशील अद्यावधिक सुदूरपश्चिम स्तरीय अन्तर्क्रिया

यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी
www.setopati.com · 6 दिन अघि

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गर्न लागेको क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धी अन्तर्क्रिया कार्यक्रम स्थगित गरेको छ । मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू