कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ । यसअघि १४ र १५ जेठमा हुने भनिएको भेला अब १८ र १९ जेठमा आयोजना गरिने भएको छ । कार्यक्रम रूपन्देहीको तिलोत्तमामा आयोजना गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित