काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन
prasashan.com · 5 दिन अघि

नेपाली काँग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार बिहान विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति परिवर्तन भएको जानकारी दिएका हुन् । अब कार्यक्रम १८ र १९ जेठमा आयोजना गरिने छ । यसअघि १४ र १५ जेठमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ हुने भनिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू