व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख

यस स्टोरीको अंश: सरकारले २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक गर्‍यो, राजस्व लक्ष्य १४ खर्ब
www.ronbpost.com · 7 घण्टा अघि

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पत्ती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ । नयाँ व्यवस्थाअनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पत्तीको रु १० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्नेछ । यसअघि व्यक्तिको वार्षिक रु पाँच लाखसम्मको रोजगारीको करयोग्य आयमा एक प्रतिशत आयकर लाग्ने गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू