समन्वय अभावले विद्यालयमा सिर्जिएको संकट

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विस्थापित बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति दिने
ehimalayatimes.com · 1 हप्ता अघि

संघीय शासन प्रणाली लागू भएपछि शिक्षा क्षेत्रको अधिकार स्थानीय तहमा हस्तान्तरण गरिए पनि व्यवहारमा अधिकारको अभ्यासभन्दा बढी अन्योल, असमञ्जस र समन्वय अभाव देखिएको छ। पछिल्ला सरकारी निर्णयहरू र तिनको फरक–फरक कार्यान्वयनले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई अन्योलमा पारेको छ। संघीय सरकार र स्थानीय तहबीचको स्पष्टता र समन्वयको अभावले शिक्षा प्रणालीलाई कमजोर बनाउँदै लगेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू