जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह

यस स्टोरीको अंश: सभामुख अर्यालले कानुन निर्माणमा जनताको सहभागिता र व्यवहारिकतामा जोड दिए
prasashan.com · 3 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानी जस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू