किम्फको २३औँ संस्करण घोषणा
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आयोजना हुने भएको छ । महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ । यस पटक पनि नेपाल पानोरमा खण्डमा समकालीन नेपालको कथा उजागर गर्ने स्थानीय प्रतिभाका चलचित्र समावेश गरिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›