नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा ११ देशका ३८ चलचित्र प्रदर्शन हुने
▸ यस स्टोरीको अंश: चलचित्र ‘काजी’ को समीक्षा: सशक्त अभिनय र प्राविधिक सुन्दरताबीच कमजोर वैचारिक धरातल
अमेरिकाको मेरिल्याण्डमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनएआईएफएफ) को २०२६ संस्करण आगामी जुन २५ देखि २८ सम्म सञ्चालन हुने भएको छ। नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित महोत्सवमा यस वर्ष नेपालसहित ११ देशका ३८ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच कला आदान–प्रदान, सांस्कृतिक संवाद र सिर्जनात्मक सहकार्य विस्तार गर्ने उद्देश्य राखेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›