आर्सनल प्रिमियर लिगको उपाधि नजिक

यस स्टोरीको अंश: म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

बर्नलीलाई १–० ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएपछि आर्सनलको प्रिमियर लिग जित्ने २२ वर्षको पर्खाइ समाप्त हुँदैछ। गए राति भएको खेलमा काई हाभर्ट्जको एक मात्र गोलले आर्सनललाई जित दिलायो। ३७ औं मिनेटमा बुकायो साकाले कर्नरबाट उपलब्ध गराएको बलमा हाभर्ट्जले हेडरमार्फत गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू