एमाले सचिवालय बैठक गुण्डुमा जारी

यस स्टोरीको अंश: अष्टलक्ष्मी शाक्यको केपी ओलीलाई सुझाव: पार्टी तपाईंको पेवा होइन, राजीनामा दिनुस्
www.lokpath.com · 5 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक काठमाडौंको गुन्डुमा सुरु भएको छ। शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आजको बैठकमा आफ्नो धारणा राखिरहेका छन् । पदाधिकारीहरूको धारणा सकिएपछि बैठकले कार्यविभाजन, निर्वाचन परिणामको समीक्षा गर्न कार्यदल गठन लगायतका विषयमा छलफल गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू