नेताहरूका प्रश्नको ओलीले जवाफ दिँदै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
hamrakura.com · 3 दिन अघि

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्न लागेको हो। आजको बैठकमा विशेष गरी विगतका बैठकहरूमा उठेका विभिन्न प्रश्नहरूको जवाफ अध्यक्ष ओलीले दिने कार्यसूची रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू