किन बस्दैछ एमाले सचिवालय बैठक?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
नेकपा एमाले सचिवालय बैठक सोमबार बस्दैछ। बैठक सोमबार दिउँसो ३ बजे भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने एमालेका नेताहरूले बताएका छन्। आजको बैठकमा कार्यविभाजनलाई प्राथमिकतामा राखिएको छ। गत मंसिरको अन्तिम हप्ता ११ औं महाधिवेशन भएर नयाँ नेतृत्व चयन भए पनि नेताहरूको कार्यविभाजन भएको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित