कांग्रेस महाधिवेशनको तयारीमा : ७ प्रदेशमा जिम्मेवारी बाँडफाँड, जेठ २१ भित्र क्रियाशील सदस्यता टुङ्ग्याइने
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको आन्तरिक तयारीलाई तीव्र पारेको छ। मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’को बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नवीकरण गर्ने र जिल्लास्तरमा देखिएका विवाद सुल्झाउने सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›