पुरानो सदस्यतालाई १५औँ महाधिवेशनमा मान्यता नदिने कांग्रेसको निर्णय

यस स्टोरीको अंश: दुई तिहाइको सरकारले मात्रै राजनीतिक स्थिरता नदिने राष्ट्रिय सभा अध्यक्ष दाहालको भनाइ
baahrakhari.com · 2 दिन अघि

नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा पुरानो सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ। १४औँ महाधिवेशनमा प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गरिएको छ। विभिन्न पार्टीबाट कांग्रेसमा आएका व्यक्तिहरूका हकमा सदस्यतासम्बन्धी समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू