समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे

यस स्टोरीको अंश: नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ : महामन्त्री घिमिरे
nepalnews.com · 1 दिन अघि

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशन समयसीमाभित्रै हुने बताएका छन् । उनले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागिएको र सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर कांग्रेसले आफ्ना धारणा बनाउने जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू