किन अध्यागमनको फन्दामा परे जापानी नागरिक ?

यस स्टोरीको अंश: पर्यटक भिसामा कफी सप चलाउने जापानी नागरिक अध्यागमनको नियन्त्रणमा
lokaantar.com · 1 हप्ता अघि

भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनी सन् २०१२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरी ६ वर्षसम्म गैरकानुनी रूपमा व्यवसाय सञ्चालन गरेको र कर नतिरेको पाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू