पाँच महिनामा अध्यागमनद्वारा १५२ विदेशी निष्काशित

यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा पाँच महिनामा १५२ विदेशी नागरिक निष्कासन
www.drishtinews.com · 3 दिन अघि

अध्यागमन विभागले पछिल्लो ५ महिनामा १५२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । निष्काशित १५२ जना मध्ये १०५ जना भिसा अवधि सकिएर पनि नेपालमा बसेका (ओभरस्टे) गरेका थिए । बाँकी ४७ जना लागुऔषध कारोबारी, भिसाको उदेश्य विपरित कार्य गरेको, नक्कली राहदानी र भिसालगायतको विषयमा निष्काशित गरिएको विभागले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू