विमानस्थलबाट ३७ वटा पासपोर्ट बोकेका युवक किन पक्राउ परे ?
▸ यस स्टोरीको अंश: विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानी सहित एक जना नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा अजित श्रेष्ठ रहेका छन्, जसले कुनै पनि आधिकारिक स्वीकृती एवं पत्र नलिई नेपाली राहदानी ३७ थान रोमानियाको भिसा लगाउने भन्दै लैजान लागेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›