सुवर्णशमशेरलाई स्मरण गर्दै ७५औँ बजेट [LIVE]

यस स्टोरीको अंश: अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै
nepalnews.com · 21 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट भाषण सुरु गरेका छन्। पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्णशमशेर राणालाई स्मरणसहित सम्मान व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले ७५औँ बजेट प्रस्तुत गरिरहेका छन्। आगामी आवमा सरकारले उठाउने राजस्व र खर्चको अनुमानसहित बजेट विनियोजन शीर्षकसहित अर्थमन्त्रीले देशको वित्तीय व्यवस्थापन योजना प्रस्तुत गरिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू