सभामुख अर्याल भन्छन्- पत्रकारिता राम्रो भए देशमा आन्दोलन कम हुन्छ

यस स्टोरीको अंश: ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ गठन, नागरिक आन्दोलनको नयाँ नेतृत्वमा जोड
nagariknews.nagariknetwork.com · 2 दिन अघि

सभामुख डोल प्रसाद अर्यालले पत्रकारिता क्षेत्र जिम्मेवार र सबल भए देशमा हुने आन्दोलनहरूमा कमी आउने बताएका छन्। सामाजिक र राजनीतिक मुद्दाहरूमा सञ्चारमाध्यमले गर्ने छलफल र संवादले सडक आन्दोलनको आवश्यकतालाई न्यूनीकरण गर्ने उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू