जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

यस स्टोरीको अंश: बागलुङ नगरपालिकाले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
gorkhapatraonline.com · 1 हप्ता अघि

सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण भएको सुविधासम्पन्न तीनतले विद्यालय भवन पाएको छ । भारत सरकारले रु दुई करोड २७ लाख ४५ हजार ८४१ अनुदान सहयोग उपलब्ध गराएको उक्त १२ कोठे भवनको भारतीय महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू