झापामा भारतीय सहयोगमा विद्यालय भवन बनाइँदै 

यस स्टोरीको अंश: भारतको सहयोगमा झापा र कैलालीमा विद्यालय भवन निर्माण गरिने
arthasarokar.com · 21 घण्टा अघि

भारतीस सहयोगमा झापाको गौरादह गाउँपालिका-१ मा जनता माध्यामिक विद्यालयको भवन निर्माण गरिने भएको छ । भारतको ५.८ करोड रुपैयाँ बराबरको आर्थिक सहयोगमा उक्त विद्यालयको भवन निर्माण गर्न लागिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावासका काउन्सलर गीतांजली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू