नेपाललाई हराउँदै इरान फाइनलमा

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल
neplays.com · 6 घण्टा अघि

घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा पराजित गर्दै इरान काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई २५–२०, २५–१५ र २५–११ ले हराउँदै उपाधिनजिक पुगेको हो। अब नेपालले तेस्रो स्थानका लागि शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू