काभा भलिबल: बंगलादेशमाथि इरानको सहज जित

यस स्टोरीको अंश: काभा महिला भलिबल: कीर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा हरायो
neplays.com · 6 दिन अघि

काभा महिला भलिबल च्याम्पियनसिपमा इरानले विजयी सुरुआत गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा सम्पन्न खेलमा इरानले बंगलादेशलाई सोझो सेटमा ३–० ले पराजित गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू