काभा महिला भलिबलमा आज तीन खेल : नेपालले माल्दिभ्ससँग खेल्ने
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । शनिबार भएको खेलमा नेपालले कीर्गिस्तानको राष्ट्रिय महिला टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›