४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने
▸ यस स्टोरीको अंश: ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ १४ देखि १७ सम्म काठमाडौंमा हुने
अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा जेष्ठ १४ गतेदेखि १७ गतेसम्म ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर, काठमाडौंमा हुने महासचिव कुबेर प्रकाश सिंहले जानकारी गराए । राष्ट्रिय प्रतियोगितामा सहभागीताका लागि सातै प्रदेश तथा तीन विभागीय टोली सहभागी हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›