टेबल टेनिस च्याम्पियनसिपको ट्रफी सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय बी चेस च्याम्पियनसिपमा रिसोन र बिनिताको अग्रता
nagariknews.nagariknetwork.com · 13 घण्टा अघि

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुने ४२औं राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। प्रसिद्ध मूर्तिकार सुरेन्द्र शाक्यले तयार गरेको उक्त ट्रफी नेपाली कला र संस्कृतिको पहिचान झल्किने गरी बनाइएको छ। प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदै छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू