क्यान्सर अस्पतालमा औषधि हाहाकार, विश्वव्यापी आपूर्ति अभावले केमोथेरापी नै प्रभावित
▸ यस स्टोरीको अंश: बिपी कोइराला क्यान्सर अस्पतालमा केमोथेरापी औषधिको चरम अभाव, बिरामीको उपचार प्रभावित
क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार हाल विश्वव्यापी रूपमा क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको अभाव देखिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›