औषधी आयातकर्ता संघका अध्यक्ष आचार्यलाई ७ प्रश्न : क्यान्सरलगायतको रोगको उपचारमा प्रयोग हुने औषधि अभाव किन हुन्छ ?

यस स्टोरीको अंश: क्यान्सरका अत्यावश्यक औषधिको अभाव: मूल्य समायोजन प्रणाली लागू गर्न माग
arthadabali.com · 3 दिन अघि

क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनमझ समूहका औषधीहरू सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरूको अभाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, पुरानै मूल्यमा औषधि उपलब्ध गराउनुपर्ने सरकारी नीति र भन्सार प्रक्रियामा चुनौती मुख्य कारण रहेको औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू