अविवाहितको ‘फेक’ सिफारिस: श्रीमतीको निवेदन रद्दीको टोकरीमा, वडाध्यक्ष तामाङ प्रहरीको खोरमा!

यस स्टोरीको अंश: ट्याक्सी व्यवसायमा सिन्डिकेट र भ्रष्टाचार: महावीर पुनको दाबी, १५ लाखको चलखेलको आरोप
www.canadanepal.com · 6 दिन अघि

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रेशम तामाङ अन्ततः आफैँ कानुनी फन्दामा परेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित यी जनप्रतिधिलाई प्रहरीले लिखत कीर्तेसम्बन्धी कसुरमा बाह्रबिसेबाटै हतकडी लगाएर नियन्त्रणमा लिएको छ। वडाका एक विवाहित पुरुष आफ्नो ‘स्टाटस’ बदल्न र कानुनी रूपमा अविवाहित बन्न वडा कार्यालय धाउँदै थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू