मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यकः विद्या भण्डारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीलाई विचार निर्माण गर्ने दूरदर्शी नेताको संज्ञा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरि प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् । उनले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताउँदै छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उल्लेख गरिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित