‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’ : विद्या भण्डारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा 'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको दाबी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको वास्तविकता र आवश्यकतामा आधारित मौलिक राजनीतिक अवधारणा भएको बताएकी छन् । बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कृतितर्फ उन्मुख गराएको उल्लेख गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›