कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस (सूचनासहित)

यस स्टोरीको अंश: वीरगन्ज महानगरपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृतको विषयमा तालाबन्दीको चेतावनी
prasashan.com · 1 हप्ता अघि

लोक सेवा आयोगले कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७२०५/०८२-८३ (मधेशी) अन्तर्गत नेपाल विविध सेवा, रा.प द्वितीय श्रेणी, कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरेको हो । यसैगरी, विज्ञापन नम्बर १७२०७/०८२-८३ (आ.प्र.) अन्तर्गत वरिष्ठ अर्थशास्त्री पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू