लेखापाल पदको नतिजा प्रकाशन (नतिजासहित)
▸ यस स्टोरीको अंश: लोक सेवा आयोगद्वारा एक उम्मेदवारको परीक्षा रद्द, लेखापाल पदको परीक्षा भवन कायम
लोक सेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो । आयोगले नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नं. १०४/२०७९/८० (आ.प्र.) र १६७/२०७९/८० (खुला तथा समावेशी) प्रशासन तथा लेखा सेवा समूह, ए-५ तहको लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित