प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण र विधेयक पेस गरिने
nepalnews.com · 1 दिन अघि

संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो। प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ भने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू