आर्थिक गणनालाई प्रभावकारी बनाउन तथ्याङ्क कार्यालय र चेम्बर अफ कमर्सबीच सहकार्य
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक गणनाका लागि सम्झौता
राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्याङ्क विकास, व्यवस्थापन तथा गणनालाई थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ। २०८३ जेठ ५ गतेदेखि लागू हुने यो सम्झौता पाँच वर्षका लागि हुनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›