पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट, २० जनाको *मृ*त्यु
▸ यस स्टोरीको अंश: पाकिस्तानको बलुचिस्तानमा सैनिक सवार रेल विस्फोट: २४ को मृत्यु, ५० घाइते
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›