दशैँसम्म सबै सुकुम्वासीले लालपुर्जा पाउने
▸ यस स्टोरीको अंश: मन्त्री लम्सालको दाबी: दशैँसम्म सबै सुकुम्वासीले लालपुर्जा पाउने
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दशैँसम्म सबै सुकुम्वासीले पुर्जा पाउने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँगको कुराकानीमा उनले दशैँसम्म सबै सुकुम्वासीले पुर्जा पाउने बताउँदै कसैको उक्साहटमा आन्दोलनमा नजान अनुरोध गरेका हुन् । उनले सुकुम्वासी समस्या सधैँको लागि समाधान गर्ने योजनाका साथ अघि बढेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित