केही हप्तामामै सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज सुरु
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताएकी छन् । मन्त्री रावलले सहकारी समस्या समाधानपछि सुकुम्वासी समस्या पनि प्राथमिकतामा रहेको बताउँदै भनिन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा सुकुम्वासीको हकमा लालपुर्जा वितरण गर्नु हो ।’
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित