नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने

यस स्टोरीको अंश: उत्तर भारतमा तापक्रमले रेकर्ड तोड्यो, गर्मीको लहर जारी रहने अनुमान
www.pardafas.com · 6 दिन अघि

भारतको राजधानी नयाँ दिल्लीलगायत उत्तरी क्षेत्रहरूमा तापक्रमले रेकर्ड तोडेको छ । तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । भारतको मौसम विज्ञान विभागका विज्ञहरूले देशका केही भागहरूमा बिहीबार र शुक्रबारसम्म अत्यधिक गर्मी रहने भविष्यवाणी गरेका छन् । उत्तर प्रदेशका केही भागहरूमा तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको छ, जुन १९५१ पछिको उच्चतम तापक्रम हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू