विकासको ग्रामीण मोडेल
▸ यस स्टोरीको अंश: किसानहरूले उचित मूल्य नपाएको भन्दै विरोध, सत्ता सामाजिक सञ्जालमा समृद्धि बेच्दै
नेपालको विकास बहस सहर जस्तो गाउँ बनाउने कि गाउँलाई गाउँकै रूपमा समृद्ध बनाउने भन्ने विरोधाभासमा अल्झिएको छ । ठुला बाटो र अग्ला घरलाई विकासको सूचक मान्ने मानसिकताले गाउँ रित्तिएका छन् । विदेश पलायनको समस्याको वैज्ञानिक विश्लेषण गरी यसलाई दीर्घकालीन नीति निर्माणको अवसर ठानेर सदुपयोग गर्नेबारेमा सोच्नुपर्ने भएको छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›