सुन खपत रोक्ने मोदीको अपिल र ५२ खर्ब डलरको ‘पहेँलो धातु’ मोह : भारतीय नीति र परम्पराबीचको टक्कर

यस स्टोरीको अंश: बुद्धभूमि नेपाल हाइड्रोपावरले जेठ २१ देखि प्रतिकित्ता १०० रुपैयाँमा हकप्रद सेयर बिक्री गर्ने
biznessnews.com · 1 दिन अघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई सुन खरिद निर्णय थाती राख्न अपिल गरेपछि सरकारले सुनको आयात महसुल ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ । यो कदम विदेशी मुद्रा सञ्चिति जोगाउन र बाह्य ऊर्जा संकटबाट देशको मुद्रालाई बचाउन चालिएको रणनीतिक कदम हो । यद्यपि, भारतीयहरूको सुनप्रतिको भावनात्मक र सांस्कृतिक मोहका कारण यसको मागमा खासै ठूलो असर नपर्ने देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू