बुधबारको दिन कस्तो छ तपाईको ?

taksarnews.com · 1 हप्ता अघि

मेष राशिका लागि रोकिएका काम बन्नेछन् र दाजुभाइबाट सहयोग मिल्नेछ । वृष राशिका लागि स्वास्थ्यमा असर पर्ने र बोलीले आफन्तमा नराम्रो पर्ने भएकाले विचार पुर्याउनु पर्नेछ । मिथुन राशिका लागि रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कर्कट राशिका लागि स्वास्थ्यमा गढबढी हुने र कामहरु रोकिनेछन् । सिंह राशिका लागि धनसम्पत्ति प्राप्त हुनेछ । कन्या राशिका लागि नयाँ अवसरहरु प्राप्त हुनेछन् । तुला राशिका लागि भाग्यले साथ नदिँदा कामहरु अघि बढ्ने छैनन् । वृश्चिक राशिका लागि मनमा चिन्ता बढ्ने छ । धनु राशिका लागि साझेदारी व्यवसायका कारण काम सफल हुने छ । मकर राशिका लागि नयाँ काम आइपर्नेछन् । कुम्भ राशिका लागि पढाईमा ध्यान नजाँदा नयाँ सिक्ने अवसर गुम्ने छन् । मीन राशिका लागि आमाको स्वास्थ्यमा समस्या आइपर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू