आइतबार कुन राशिको भाग्य कस्तो छ ?
▸ यस स्टोरीको अंश: भद्रपुर गोल्डकपको अध्यक्षमा दिपेश ढकाल सर्वसम्मत चयन
मेष राशिका लागि आज समय राम्रो रहनेछैन । वृष राशिका लागि प्रतिस्पर्धीहरु हावी हुनेछन् । मिथुन राशिका लागि समय शुभ रहेको छ । कर्कट राशिका लागि आज समय राम्रो छ । सिंह राशिका लागि आजको समय सबै प्रकारले शुभ रहेको छ । कन्या राशिका लागि आज समय खराब छ । तुला राशिका लागि आज समय शुभ छ । वृश्चिक राशिका लागि आज पनि समय मध्यम खालको छ । धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । मकर राशिका लागि आज समय राम्रो रहने छैन । कुम्भ राशिका लागि पनि आज दिन राम्रो रहेको छ । मीन राशिका लागि आज शुभ छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›