‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को फोर ह्वीलर पार्टनरमा जिली इएक्स–५
▸ यस स्टोरीको अंश: ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा गोल्डेन ओक, ब्लू डायमण्ड, जिली इएक्स–५ र सेफ राइडको सहकार्य
मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको फोर ह्वीलर पार्टनरका रूपमा जिली इएक्स–५ रहेको छ । नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्स रहेको छ । कार्यक्रमले युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र प्रेरणामार्फत जीवनप्रति आशावादी दृष्टिकोण विकास गर्ने लक्ष्य लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›