‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’मा होन्डा बाइकको सहकार्य
▸ यस स्टोरीको अंश: ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइक, नेपाल लाइफ इन्स्योरेन्स र श्रीकेशको सहकार्य
मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइकले सहकार्य गरेको छ । नेपालमा दुईपांग्रे सवारीसाधनको क्षेत्रमा लोकप्रिय ब्रान्डका रूपमा परिचित होन्डाले युवामुखी प्रेरणादायी कार्यक्रममा साथ दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›